images
images

मोरङ ३ मा सुनिल कुमार शर्माको अग्रता, रेखा थापाको कति मत ? 


  • 537
    SHARES
  • २०७९ मंसिर ६ गते मंगलबार

    मोरङ ३ मा सुनिल कुमार शर्माको अग्रता, रेखा थापाको कति मत ? 

    काठमाडौं । मोरङ ३ मा नेपाली कांग्रेसका सुनिल कुमार शर्माको अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिमाण सार्वजनिक भए अनुसार शर्माले १ हजार ८ सय ७८ मत पाएका छन् । 

    उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका भानु भक्त ढकालले ८ सय ७८ मत दोस्रो स्थान रहेका छन् ।  भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी रेखा थापाले ३ सय ८९ मत पाएकी छिन् । 


    images
    images

    Logo