images
images

काठमाडौं ४ मा गगन थापा भारी मतले विजयी


  • 280
    SHARES
  • २०७९ मंसिर ६ गते मंगलबार

    काठमाडौं ४ मा गगन थापा भारी मतले विजयी

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा विजयी भएका छन् । 

    थापाले उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई ७ हजार ४ सय ५७ मतले पछि पार्दै विजयी हासिल गरेका हुन् । अन्तिम मत परिणम अनुसार गगनको २१ हजार ३ सय ३ मत ल्याएका छन् भने भट्टराईले १३ हजार ८ सय ४६ मत प्रप्त गरेका छन् । 

    २०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए ।


    images
    images

    Logo