images
images

झापा–५ मा ओलीको अग्रता कायमै, खगेन्द्र अधिकारी दोस्रो स्थानमा


  • 346
    SHARES
  • २०७९ मंसिर ६ गते मंगलबार

    झापा–५ मा ओलीको अग्रता कायमै, खगेन्द्र अधिकारी दोस्रो स्थानमा

    काठमाडौं । झापा–५ मा केपी शर्मा ओलीको अग्रता कायमै रहेको छ । पछिल्लो मत गणनाअनुसार ओली ९ हजार ९ सय ८४ मत पाएका छन् । 

    उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ८ सय ९८ मत दोस्रो स्थानमा रहेका छन् ।ओली र अधिकारीबीच ४ हजार ८६ को मतान्तर छ ।


    images
    images

    Logo