images
images

काठमाडौं ४ मा गगन थापाको जित निश्चित


  • 367
    SHARES
  • २०७९ मंसिर ६ गते मंगलबार

    काठमाडौं ४ मा गगन थापाको जित निश्चित

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापाकने जित निश्चित भएको छ । 

    अब गन्न बाँकी मत ४ हजार ८ सय ७१ छ । तर गगनको मतान्तर ५ हजारभन्दा बढी भएकाले उनको जित निश्चित भएको हो । हालसम्मको मतगणना अनुसार गगनले १९ हजार १९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले १३ हजार ३२ मत प्राप्त गरेका छन् । 

     


    images
    images

    Logo