images
images

खोटाङमा कडा प्रतिस्पर्धा, विशाल भट्टराई ३ मतले पछि


  • 350
    SHARES
  • २०७९ मंसिर ६ गते मंगलबार

    खोटाङमा कडा प्रतिस्पर्धा, विशाल भट्टराई ३ मतले पछि

    काठमाडौं । खोटाङमा एमाले र माओवादी केन्द्रका उम्मेदवारबीच कडा टम्मर देखिएको छ । प्रारम्भिक मतगण्ना अनुसार एमालेका विशाल भट्टराईलाई माओवादीका रामकुमार राईले ३ मतले पछि पारेका छन् । 

    राईको १००४ मत आउँदा भट्टराईको १००१ मत आएको छ ।  


    images
    images

    Logo