images
images

भोजपुरमा माओवादीको अग्रता, शेरधन राई निकै पछि


  • 550
    SHARES
  • २०७९ मंसिर ६ गते मंगलबार

    भोजपुरमा माओवादीको अग्रता, शेरधन राई निकै पछि

    काठमाडौं । भोजपुरमा नेकपा माओवादी केन्द्रले फराकिलो अग्रता लिएको छ । प्रदेश १ का मुख्यमन्त्री समेत भइसकेका शेरधन राईविरुद्ध माओवादीका सुदन किरातीले अग्रता बनाएका हुन् । 

    किराँतीले १५५१ मत ल्याउँदा राईले १०८५ मत मात्रै ल्याएका छन् ।  


    images
    images

    Logo