images
images

काभ्रे २ मा गोकुल बाँस्कोटालाई पछि पार्दै शिव हुमागाईको अग्रता


  • 3.5K
    SHARES
  • २०७९ मंसिर ६ गते मंगलबार

    काभ्रे २ मा गोकुल बाँस्कोटालाई पछि पार्दै शिव हुमागाईको अग्रता

    काभ्रे । काभ्रे–२ मा गोकुल बाँस्कोटालाई पछि पार्दै शिव हुमागाईले अग्रता कायम गरेका छन् । हुमागाईले बाँस्कोटालाई ८ सय ७७ मतले पछि पारेका छन् । 

    पछिल्लो मतपरिणम अनुसारनेपाली कांग्रेसका हुमागाईले ३ हजार २ सय ७३ तथा नेकपा एमालेका उम्मेदवार बाँस्कोटाले २ हजार ३ सय ९६ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईले ४ सय ९२ मत पाएका छन् ।


    images
    images

    Logo