images
images

काठमाडौं ४ मा राजन भट्टराईलाई ५५६८ मतले पछि पार्दै गगन थापाको अग्रता


  • 375
    SHARES
  • २०७९ मंसिर ६ गते मंगलबार

    काठमाडौं ४ मा राजन भट्टराईलाई ५५६८ मतले पछि पार्दै गगन थापाको अग्रता

    काठमाडौं । काठमाडौं–४ मा कांग्रेसका गगन थापाले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणम अनुसार गगनले १७ हजार ५ सय १६ मत ल्याएका छन् ।

    उनलाई पछ्याइरहेका एमालेका राजन भट्टराईले ११ हजार ९ सय ४८ मत ल्याएका छन् । 

    उनीहरूबीच ५ हजार ५ सय ६८ मतको फरक छ ।


    images
    images

    Logo