images
images

चितवन २ मा मतान्तर बढाउँदै दोस्रो स्थानमा पुगे रवि


  • 381
    SHARES
  • २०७९ मंसिर ६ गते मंगलबार

    चितवन २ मा मतान्तर बढाउँदै दोस्रो स्थानमा पुगे रवि

    काठमाडौं । चितवन २ मा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी का रवि लामिछाने आफ्नो मतान्तर बढाउँदै दोस्रो स्थानमा रहन सफल भएका छन् ।  

    हालसम्मको मतपरिणम अनुसार कृष्णभक्तले २ हजार ३ सय ३१ मत ल्याएका छन् भने रविले २ हजार २ सय २७ मत ल्याएर पछ्याइरहेका छन् ।  त्यस्तै, कांग्रेसका उमेश श्रेष्ठले २ हजार ३६ मत प्राप्त गरेका छन् ।


    images
    images

    Logo