images
images

भक्तपुर २ मा दुर्लभले बढाए मतान्तर, महेश बस्नेत ९६२ मतले पछाडि


  • 383
    SHARES
  • २०७९ मंसिर ६ गते मंगलबार

    भक्तपुर २ मा दुर्लभले बढाए मतान्तर, महेश बस्नेत ९६२ मतले पछाडि

    भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीले अग्रता कायम राखेका छन्।

    निर्वाचन आयोगले  मंगलबार बिहान ४ वजे सार्वजनिक गरेको परिणाम अनुसार थापाले ९ हजार ९ सय ८७ मत पाएका छन्।

    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले ९ हजार २५ मत पाएका छन्। 

    उनीहरूबीच ९ सय ६२ मतको अन्तर छ।


    images
    images

    Logo