images
images

झापा–१ मा विश्वप्रकाश शर्माको अग्रता, एमाले दोस्रो स्थानमा 


  • 421
    SHARES
  • २०७९ मंसिर ५ गते सोमबार

    झापा–१ मा विश्वप्रकाश शर्माको अग्रता, एमाले दोस्रो स्थानमा 

    काठमाडौं । झापा-१ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले १६ सय मतले अग्रता लिएका छन् । शर्माले ३ हजार ९ सय ६१ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २ हजार ३ सय ५९ मत पाएका छन् ।

    त्यस्तै तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले ७ सय ३५ मत पाएका छन् ।यो क्षेत्रबाट २०७४ सालमा विश्वप्रकाशलाई हराउँदै नेकपा माओवादी केन्द्रका राम कार्की निर्वाचित भएका थिए ।


    images
    images

    Logo