images
images

काठमाडौं–३ मा एमालेलाई पछि पार्दै कांग्रेसको अग्रता


  • 710
    SHARES
  • २०७९ मंसिर ५ गते सोमबार

    काठमाडौं–३ मा एमालेलाई पछि पार्दै कांग्रेसको अग्रता

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता हासिल गरेको छ । पछिल्लो मतपरिणम अनुसार नेपाली काँग्रेसका उम्मेदवार सन्तोष चालिसेले २ हजार ५ सय ६७ मतका साथ अग्रता कायम गरेका हुन् । 

    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर राईले २ हजार २ सय ३५ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गणेश गिरीले ९ सय ४५ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ६ सय ४७ मत ल्याएका छन् ।


    images
    images

    Logo