images
images

मुस्ताङ प्रदेशसभा २ मा कांग्रेसका विकल शेरचन विजयी


  • 331
    SHARES
  • २०७९ मंसिर ५ गते सोमबार

    मुस्ताङ प्रदेशसभा २ मा कांग्रेसका विकल शेरचन विजयी

    मुस्ताङ । मुस्ताङको प्रदेश सभा (२) मा पनि नेपाली कांग्रेसका उम्मेदवार विकल शेरचन विजयी भएका छन् । शेरचन २ हजार ७ सय २३ मत ल्याएर विजयी हुन सफल भएका हुन् । 

    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चन्द्रमोहन गौचनले २ हजार ५ सय ६५ मत पाएका छन् ।

    योसँगै मुस्ताङबाट प्रतिनिधि सभा तथा प्रदेश सभा दुबैमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । प्रतिनिधिसभामा योगेश गौचन निर्वाचित भएका छन् । प्रदेशसभा (१) मा कांग्रेसकै नम्डु गुरुङ निर्वाचित भएका छन् ।


    images
    images

    Logo