images
images

डडेल्धुरामा प्रम देउवाको शुरुआती अग्रता, सागर ढकाल तेस्रो स्थानमा


  • 367
    SHARES
  • २०७९ मंसिर ५ गते सोमबार

    डडेल्धुरामा प्रम देउवाको शुरुआती अग्रता, सागर ढकाल तेस्रो स्थानमा

    डडेल्धुरा । डडेल्धुरामा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा नेपाली कांग्रेसका शेरबहादुर देउवाले शुरुआती अग्रता लिएका छन् । 

    अपरान्ह ५ बजेसम्मको गणनामा देउवाले २ सय ३९ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेस  (विपी) का कर्णबहादुर मल्लले १ सय ४१ र सागर ढकाल स्वतन्त्र उम्मेदवारले ९७ मत प्राप्त गरेका छन् । 

    नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा यस क्षेत्रबाट सातौ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् । 


    images
    images

    Logo