images
images

मुस्ताङ प्रदेशसभा (१) मा कांग्रेसका गुरुङ विजयी


  • 436
    SHARES
  • २०७९ मंसिर ५ गते सोमबार

    मुस्ताङ प्रदेशसभा (१) मा कांग्रेसका गुरुङ विजयी

    मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन् ।

    गुरुङ नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई २ सय ५५ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन् । गुरुङले १ हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले ७ सय ९३ मत ल्याएका थिए ।विष्ट यसअघि उक्त क्षेत्रबाट प्रदेश सांसद थिए ।खसेको मतमध्ये १४ मत बदर भएको थियो । अहिले प्रदेशसभा (२०) को मतगणना जारी छ । 


    images
    images

    Logo