काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरूवाती अग्रता लिएको छ। त्यहाँ ३०० मत गणना हुँदा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले १ सय ५० मतसहित अग्रता लिएका छन् ।
सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ९७ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २५ मत पाएका छन् ।