काठमाडौं । काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको गणेश पराजुलीको अग्रता कायमै राखेका छन् । हालसम्मको मतपरिणम अनुसार पराजुलीले ६ सय १५ मत पाएका छन् ।
पराजुलीलाई पछ्याउँदै एमालेका श्यामकुमार घिमिरेले ५ सय ९ मत पाएका छन् । सत्ता गठबन्धनकी नेपाल समाजवादीकी अस्मिता सिंह (मानुषी) यमी भट्टराईले ४ सय ५५ मत ल्याएर तेस्रो स्थानमा रहेकी छिन् ।