images
images

ललितपुर– ३ मा एमालेको अग्रता, तोसिमा कार्की दोस्रो स्थानमा


  • 379
    SHARES
  • २०७९ मंसिर ५ गते सोमबार

    ललितपुर– ३ मा एमालेको अग्रता, तोसिमा कार्की दोस्रो स्थानमा

    काठमाडौं । ललितपुर–३ मा नेकपा एमालेको अग्रता कायमै छ । एमालेका अमृत खड्काले ९ सय ६४ मत सहित अग्रता लिइरहेका छन् भने उनको प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की दोस्रो स्थानमा रहेकी छिन् । तोसिमाले ९ सय ७ मत पाएकी छिन् ।

    माओवादी केन्द्रकी पम्फा भुसालले  पम्फा भुसालतेस्रो स्थानमा झरेकी छिन् । उनले ७ सय ८६ मत पाएकी छिन् ।  


    images
    images

    Logo