images
images

झापा ३ मा राप्रपाका अध्यक्ष लिङ्देनको अग्रता


  • 363
    SHARES
  • २०७९ मंसिर ५ गते सोमबार

    झापा ३ मा राप्रपाका अध्यक्ष लिङ्देनको अग्रता

    झापा । झापा ३ मा राप्रपाले सुरुवाती अग्रता लिएको छ ।  हालसम्मको मतपरिणम अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले  २ सय २७ मत प्राप्तले अग्रता हासिल गरेका छन् । 

    त्यस्तै उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले २ सय १३ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले २१ मत पाएका छन्।


    images
    images

    Logo