images
images

काठमाडौं ४ मा गगन थापा अगाडि, दोस्रो स्थानमा राजन भट्टराई


  • 404
    SHARES
  • २०७९ मंसिर ५ गते सोमबार

    काठमाडौं ४ मा गगन थापा अगाडि, दोस्रो स्थानमा राजन भट्टराई

    काठमाडौं । काठमाडौं ४ मा गगन थापाको अग्रता कायमै रहेको छ ।सोमबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार  सत्ता गठबन्धनका थापाले ६ सय ६८ मत पाएका छन् । 

    उनका निकटतम प्रतिद्वन्दी एमालेका राजन भट्टराईले  ६ सय ३३ मत पाएका छन् । थापा भट्टराईभन्दा ३५ मतले अघि छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका ठाकुर मोहत श्रेष्ठले ६५ मत पाएका छन् । स्वतन्त्र उम्‍मेदवार अर्जुन कुमार प्रसाईले २८ र हाम्रो नेपाली पार्टीका उम्मेदवारले १९ मत पाएका छन् ।


    images
    images

    Logo