images
images

ललितपुर–३ मा एमालेको अग्रता कायमै, तोसिमा कार्की तेस्रो स्थानमा


  • 356
    SHARES
  • २०७९ मंसिर ५ गते सोमबार

    ललितपुर–३ मा एमालेको अग्रता कायमै, तोसिमा कार्की तेस्रो स्थानमा

    काठमाडौं । ललितपुर–३ मा नेकपा एमालेको अग्रता कायमै छ । एमालेका अमृत खड्काले ७ सय ८४ मत सहित अग्रता लिइरहेका छन् भने उनको प्रतिस्पर्धी माओवादी केन्द्रकी पम्फा भुसालले  पम्फा भुसाल ६ सय ९४ मत पाएकी छिन् । 

    राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की तेस्रो स्थानमा झरेकी छिन् । तोसिमाले ६ सय ७३ मत पाएकी छिन् । यस अघिको परिमाण अनुसार पम्फा भुसाल तेस्रो स्थानमा थिइन् । 

     


    images
    images

    Logo