images
images

काठमाडौं–७ मा घण्टीकाे अग्रता कायमै, दोस्रोमा एमाले


  • 389
    SHARES
  • २०७९ मंसिर ५ गते सोमबार

    काठमाडौं–७ मा घण्टीकाे अग्रता कायमै, दोस्रोमा एमाले

    काठमाडौं । काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता हासिल गरेकाे छ  । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले ३ सय ७५ मत अग्रता हासिल गरेका छन् । 

    पराजुलीलाई उनका निकटतम प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरेले ३ सय ६ मत ल्याका छन् ।  । सत्ता गठबन्धनकी मानुषी यमि भट्टराईले २ सय ९३ मत पाएकी छिन्  । 

    त्यस्तै, स्वतन्त्र उम्मेदवार यादवलाल कायस्तले १ सय ७७, हाम्रो नेपली पार्टीका देवेन्द्र पोखरेलले १ सय १ र राप्रपाका ध्रुवविक्रम मल्ले ८४ मत पाएका छन् ।


    images
    images

    Logo