images
images

भक्तपुर दुईमा कांग्रेसका थापाको अग्रता, एकमा पनि शुरू हुँदै


  • 319
    SHARES
  • २०७९ मंसिर ५ गते सोमबार

    भक्तपुर दुईमा कांग्रेसका थापाको अग्रता, एकमा पनि शुरू हुँदै

    भक्तपुर । भक्तपुर क्षेत्र नंम्वर दुईमा नेपाली कांग्रेसले आग्रता लिएको छ । बिहान पौनेदुई वजेदेखि मतगणना जारी रहँदा प्रतिनिधि सभाका गठबन्धनका उम्मेदवार दुर्लभ थापाले २ हजार २ सय मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका महेश बस्नेतले १ हजार ६ सय मत पाएको बताइएको छ । यधपी आयोगले भने त्यसको पुष्टि गरेको छैन । 

    उता क्षेत्र नं. १ मा पनि केहिबेरमा मतगणना शुरू हुन लागेको छ । क्षेत्र नम्बर १ मा ७४ हजार १९ मत खसेको छ भने दशमलव १९ प्रतिशत मत खसेको छ । त्यस्तै क्षेत्र नम्बर २ मा ६५ हजार ९ सय १९ मत खसेको छ ।


    images
    images

    Logo