images
images

मतगणनामा निर्वाचन आयोगले किन गर्यो रणनीति परिवर्तन ?


  • 423
    SHARES
  • २०७९ मंसिर ४ गते आइतबार

    मतगणनामा निर्वाचन आयोगले किन गर्यो रणनीति परिवर्तन ?

    काठमाडौं । निर्वाचन आयोगले मतगणनाबारे नयाँ रणनीति बनाएको छ । यसअघि प्रत्यक्षको पहिले र समानुपातिकतर्फको पछि मतगणना गर्ने भनेको आयोगले सबै परिणाम सँगसँगै सार्वजनिक गर्ने जनाएको हो । 

    निर्वाचनको क्रममा एउटा मतपत्र अर्कै बाकसमा खसाल्ने समस्या आएपछि आयोगले सँगसँगै नतिजा प्रकाशन गर्न लागेको जनाएको हो । 

    यो रणनीतिसँगै प्रत्यक्षतर्फको नतिजा तोकिएकोभन्दा ढिलो प्रकाशन हुनेछ । तर, अन्तिम नतिजा आउने समय भने ढिलो नहुने आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले बताए । 


    images
    images

    Logo