images
images

भक्तपुरमा ४ बजेसम्ममा ६५ प्रतिशत मतदान


  • 308
    SHARES
  • २०७९ मंसिर ४ गते आइतबार

    भक्तपुरमा ४ बजेसम्ममा ६५ प्रतिशत मतदान

    भक्तपुर । भक्तपुरमा ४ बजेसम्ममा ६५ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्र प्रसाद नेउपानेका अनुसार दिउँसोको ४ बजेसम्म करिब ६५ प्रतिसत मतदान भएको हो । 

    जिल्लामा बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । जिल्का ७६ मतदानस्थलका २ सय २२ मतदान  केन्द्रमा उत्साहजनक रूपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी रूद्रादेबी शर्माले बताइन् । 

    अन्य जिल्लाको तुलनामा भक्तपुरमा बढी मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।


    images
    images

    Logo