images
images

दोलखामा प्रहरीले गर्यो ७ राउण्ड हवाई फायर


  • 343
    SHARES
  • २०७९ मंसिर ४ गते आइतबार

    दोलखामा प्रहरीले गर्यो ७ राउण्ड हवाई फायर

    दोलखा । दोलखाको प्रहरीले ७ राउण्ड हवाई फायर गरेको छ । दोलखाको जफेस्थित कालपानी मावि मतदान केन्द्रमा प्रहरीले हवाइ फाएर गरेको हो । 

    उक्त मतदान केन्द्रमा एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएको थियो । सो विवाद नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर गरेको हो ।

    हाल सो मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको छ । 


    images
    images

    Logo