images
images

काभ्रेमा ४० प्रतिशत मतदान 


  • 320
    SHARES
  • २०७९ मंसिर ४ गते आइतबार

    काभ्रेमा ४० प्रतिशत मतदान 

    काभ्रे । काभ्रेमा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेश राईका अनुसार, दिउँसोको ३ बजेसम्म करिब ४० प्रतिसत मतदान भएको हो । 

    जिल्लामा बिहान ७ वजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रमुख राईले बताए। जिल्लाका सबै मतदान केन्द्रमा उत्साहजनक रूपमा मतदान भइरहेको प्रमुख राईले बताए।


    images
    images

    Logo