images
images

भक्तपुरमा दुई वजेसम्ममा ५० प्रतिशत मतदान


  • 286
    SHARES
  • २०७९ मंसिर ४ गते आइतबार

    भक्तपुरमा दुई वजेसम्ममा ५० प्रतिशत मतदान

    भक्तपुर । भक्तपुरमा २ वजेसम्ममा ५० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्र प्रसाद नेउपानेका अनुसार दिउँसोको २ वजेसम्म करिब ५० प्रतिसत मतदान भएको हो । 

    जिल्लामा बिहान ७ वजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । जिल्का ७६ मतदानस्थलका २ सय २२ मतदान  केन्द्रमा उत्साहजनक रूपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी रूद्रादेबी शर्माले बताइन । 

    316135926_520615853315522_3417599602607918105_n.jpg

    अन्य जिल्लाको तुलनामा भक्तपुरमा बढी मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।

    316426763_1496381674174140_6678124134697640017_n.jpg


    images
    images

    Logo