images
images

देशभर ३२ प्रतिशत मतदान : निर्वाचन आयोग


  • 290
    SHARES
  • २०७९ मंसिर ४ गते आइतबार

    देशभर ३२ प्रतिशत मतदान : निर्वाचन आयोग

    काठमाडौं । आज जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा  देशभर १२ः४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ । 

    आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिएको हो । 


    images
    images

    Logo