images
images

मतदान केन्द्र नजिक बम विस्फोट, रोकियो मतदान कार्य


  • 321
    SHARES
  • २०७९ मंसिर ४ गते आइतबार

    मतदान केन्द्र नजिक बम विस्फोट, रोकियो मतदान कार्य

    काठमाडौं । मतदान केन्द्र नजिक बम विस्फोट भएपछि गुलरियामा मतदान कार्य रोकिएको छ । गुलरिया नगरपालिका २ शम्भुशरण मावि खैरापुर मतदान केन्द्रको मतदान रोकिएको हो ।

    मतदानस्थल नजिकै बक विस्फोट भएकाले मतदान रोकिएको प्रहरीले जनाएको छ ।


    images
    images

    Logo