images
images

अर्थमन्त्री जनार्दन शर्माले गरे मतदान


  • 338
    SHARES
  • २०७९ मंसिर ४ गते आइतबार

    अर्थमन्त्री जनार्दन शर्माले गरे मतदान

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५, सेरीगाउँस्थित यमुनानन्द नमुना माविको मतदान केन्द्रबाट मतदान गरेका छन् । 

    प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो ।

    उनी मंसिर ४ गतेको निर्वाचनका लागि प्रतिनिधि सभा सदस्यका लागि रुकुम पश्चिमबाट वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका छन् ।


    images
    images

    Logo