images
images

हकप्रद निष्काशनका लागि नेशनल हाइड्रोपावर कम्पनीले बोर्डमा दियो निवेदन


  • 480
    SHARES
  • २०७९ मंसिर २ गते शुक्रबार

    हकप्रद निष्काशनका लागि नेशनल हाइड्रोपावर कम्पनीले बोर्डमा दियो निवेदन

    काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले कात्तिक २२ गते १०ः५ को अनुपातमा हकप्रद निष्काशन गर्नको लागि बोर्डमा निवेदन दिएको हो ।

    बैंकले कायम चुक्ता पूँजी ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको १०ः५ अनुपातमा हकप्रद जारी गर्ने भएको छ ।

    कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।


    images
    images

    Logo