images
images

एनसीसी बैंकको साधारणभा आज, के के छन् एजेण्डाहरु ?


  • 296
    SHARES
  • २०७९ मंसिर २ गते शुक्रबार

    एनसीसी बैंकको साधारणभा आज, के के छन् एजेण्डाहरु ?

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कर्मश (एनसीसी) बैंकको साधारणसभा आज हुँदैछ । बैंकको साधारणसभा विहान १० बजे भर्चुअल माध्यमबाट गर्ने भएको छ । 

    सो सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्तापुँजीको ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने ।

    साथै उक्त सभाको आर्थिक बर्ष २०७८/७९ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने, लेखा परिक्षकको नियुत्ति गर्ने लगाएतका एजेण्डा रहेको छ । 

    बैंकलाई निर्वाचन आयोगले सभा नगर्न निर्देशन दिएपछि बैंकले आचारसंहिताको पालना हुने गरि भर्चुअल माध्यमबाट सभा संचालनको लागि अनुमति माग गरेको थियो । 

    एनसीसी बैंकको साधारणसभा स्थगित गर्न निर्देशन

    बैंकको अनुरोध बमोजिम नै आयोगले बैंकलाई यस अघि तोकिएको मिति मै भर्चुअल माध्यमबाट साधारणसभा संचालन

    गर्ने सहमति दिएसँगै आज सो सभा गर्न लागिएको हो । 

    यो पनि पढ्नुहोस् :

    मंसिर २ गते नै हुने भयो एनसीसी बैंकको साधारणभा 

     

     


    images
    images

    Logo