images
images

फेरि बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 


  • 330
    SHARES
  • २०७९ मंसिर २ गते शुक्रबार

    फेरि बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ। 

    शुक्रवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर १ सय ३० रुपैयाँ ९५ पैसा कायम रहेको छ । बिहीवार डलर १ सय ३० रुपैयाँ ३८ पैसामा कारोबार भएको थियो ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३५ रुपैयाँ ९ पैसा र बिक्री दर १ सय ३५ रुपैयाँ ७२ पैसा रहेको छ । बिहीवार युरोको कारोबार १ सय ३५ रुपैयाँ ९१ पैसामा भएको थियो । 

    बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५४ रुपैयाँ ९१ पैसा र बिक्री दर १ सय ५५ रुपैयाँ ६३ पैसा रहेको छ। 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.35 130.95
     
    EUR (European Euro)
    1 135.09 135.72
     
    GBP (UK Pound Sterling)
    1 154.91 155.63
     
    CHF (Swiss Franc)
    1 137.59 138.23
     
    AUD (Australian Dollar)
    1 87.28 87.68
     
    CAD (Canadian Dollar)
    1 97.63 98.08
     
    SGD (Singapore Dollar)
    1 94.82 95.25
     
    JPY (Japanese Yen)
    10 9.34 9.38
     
    CNY (Chinese Yuan)
    1 18.25 18.33
     
    SAR (Saudi Arabian Riyal)
    1 34.68 34.84
     
    QAR (Qatari Riyal)
    1 35.55 35.72
     
    THB (Thai Baht)
    1 3.63 3.65
     
    AED (UAE Dirham)
    1 35.49 35.65
     
    MYR (Malaysian Ringgit)
    1 28.63 28.76
     
    KRW (South Korean Won)
    100 9.68 9.73
     
    SEK (Swedish Kroner)
    1 12.37 12.42
     
    DKK (Danish Kroner)
    1 18.16 18.25
     
    HKD (Hong Kong Dollar)
    1 16.66 16.73
     
    KWD (Kuwaity Dinar)
    1 423.54 425.49
     
    BHD (Bahrain Dinar)
    1 345.81 347.40


    images
    images

    Logo