images
images

मंसिर २ गते नै हुने भयो एनसीसी बैंकको साधारणभा 


  • 429
    SHARES
  • २०७९ मंसिर १ गते बिहीबार

    मंसिर २ गते नै हुने भयो एनसीसी बैंकको साधारणभा 

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कर्मश (एनसीसी) बैंकको साधारसभा मंसिर २ गते नै हुने भएको छ । बैंकले विहीबार एक सुचना जारी गर्दै भचुअल माध्यमबाट २ गते नै हुने भएको हो । निर्वाचन आयाेगले बै‍ंकलाई आचारसंहिताको उल्लघन हुने भनेर चुनाव  नभएसम्मकाे लागि साधारणसभा नगर्न निर्देशन दिएकाे थियाे ।

    आयोगले सभा नगर्न निर्देशन दिएपछि बैंकले आचारसंहिताको पालना हुने गरि भर्चुअल माध्यमबाट सभा संचालनको लागि अनुमति माग गरेको थियो । 

    बैंकको अनुरोध बमोजिम नै आयोगले बैंकलाई यस अघि तोकिएको मिति मै भर्चुअल माध्यमबाट साधारणसभा संचालन गर्ने सहमति दिएको हो ।यस सँगै बैंकको साधारणसभा मङ्सिर २ गते नै तोकिएको समयमा भर्चुअल माध्यमबाट हुने छ ।बैंकले शेयरधनीहरुलाई मङ्सिर २ गते बिहान १० बजे भर्चुअल माध्यम मार्फत साधारणसभामा जोडिन आग्रह गरेको छ ।  


    images
    images

    Logo