images
images

बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 


  • 842
    SHARES
  • २०७९ मंसिर १ गते बिहीबार

    बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ। 

    बिहीवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय २९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १ सय ३० रुपैयाँ ३८ पैसा कायम रहेको छ । बुधवार डलर १ सय ३० रुपैयाँ ६ पैसामा कारोबार भएको थियो ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३५रुपैयाँ २८ पैसा र बिक्री दर १ सय ३५ रुपैयाँ ९१पैसा रहेको छ । बुधवार युरोको कारोबार १ सय ३५ रुपैयाँ ३३ पैसामा भएको थियो । 

    बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५४ रुपैयाँ ५४ पैसा र बिक्री दर १ सय ५५ रुपैयाँ २६ पैसा रहेको छ। 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 129.78 130.38
     
    EUR (European Euro)
    1 135.28 135.91
     
    GBP (UK Pound Sterling)
    1 154.54 155.26
     
    CHF (Swiss Franc)
    1 138.03 138.67
     
    AUD (Australian Dollar)
    1 88.03 88.44
     
    CAD (Canadian Dollar)
    1 98.06 98.52
     
    SGD (Singapore Dollar)
    1 94.90 95.34
     
    JPY (Japanese Yen)
    10 9.31 9.36
     
    CNY (Chinese Yuan)
    1 18.33 18.41
     
    SAR (Saudi Arabian Riyal)
    1 34.53 34.69
     
    QAR (Qatari Riyal)
    1 35.49 35.65
     
    THB (Thai Baht)
    1 3.64 3.66
     
    AED (UAE Dirham)
    1 35.33 35.50
     
    MYR (Malaysian Ringgit)
    1 28.55 28.69
     
    KRW (South Korean Won)
    100 9.82 9.87
     
    SEK (Swedish Kroner)
    1 12.46 12.52
     
    DKK (Danish Kroner)
    1 18.18 18.27
     
    HKD (Hong Kong Dollar)
    1 16.59 16.67
     
    KWD (Kuwaity Dinar)
    1 421.72 423.67
     
    BHD (Bahrain Dinar)
    1 344.31 345.90


    images
    images

    Logo