images
images

फेरि बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ? 


  • 275
    SHARES
  • २०७९ कार्तिक ३० गते बुधबार

    फेरि बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ? 

    काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मुल्य बढेको छ । बुधबार छापावाला सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


    images
    images

    Logo