images
images

डलरको मूल्य घट्दा युरोको भने बढ्यो, यस्तो छ अन्य देशको विनिमयदर 


  • 297
    SHARES
  • २०७९ कार्तिक ३० गते बुधबार

    डलरको मूल्य घट्दा युरोको भने बढ्यो, यस्तो छ अन्य देशको विनिमयदर 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ। 

    बुधवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय २९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १ सय ३० रुपैयाँ ६ पैसा कायम रहेको छ । मंगलवार डलर १ सय ३० रुपैयाँ ३२ पैसामा कारोबार भएको थियो ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३४ रुपैयाँ ७० पैसा र बिक्री दर १ सय ३५ रुपैयाँ ३३ पैसा रहेको छ । मंगलवार युरोको कारोबार १ सय ३४ रुपैयाँ ३५ पैसामा भएको थियो । 

    बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५३ रुपैयाँ १९ पैसा र बिक्री दर १ सय ५३ रुपैयाँ ९० पैसा रहेको छ। 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 129.46 130.06
     
    EUR (European Euro)
    1 134.70 135.33
     
    GBP (UK Pound Sterling)
    1 153.19 153.90
     
    CHF (Swiss Franc)
    1 137.83 138.46
     
    AUD (Australian Dollar)
    1 87.59 88.00
     
    CAD (Canadian Dollar)
    1 97.55 98.00
     
    SGD (Singapore Dollar)
    1 94.68 95.12
     
    JPY (Japanese Yen)
    10 9.30 9.35
     
    CNY (Chinese Yuan)
    1 18.39 18.48
     
    SAR (Saudi Arabian Riyal)
    1 34.44 34.60
     
    QAR (Qatari Riyal)
    1 35.41 35.57
     
    THB (Thai Baht)
    1 3.64 3.66
     
    AED (UAE Dirham)
    1 35.25 35.41
     
    MYR (Malaysian Ringgit)
    1 28.53 28.66
     
    KRW (South Korean Won)
    100 9.86 9.91
     
    SEK (Swedish Kroner)
    1 12.46 12.52
     
    DKK (Danish Kroner)
    1 18.11 18.19
     
    HKD (Hong Kong Dollar)
    1 16.55 16.63
     
    KWD (Kuwaity Dinar)
    1 420.68 422.63
     
    BHD (Bahrain Dinar)
    1 343.49 345.08


    images
    images

    Logo