images
images

डलर र युरो दुबैको मूल्य बढ्यो, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 472
    SHARES
  • २०७९ कार्तिक २९ गते मंगलबार

    डलर र युरो दुबैको मूल्य बढ्यो, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ। 

    सोमवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय २९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ३० रुपैयाँ ३२ पैसा कायम रहेको छ । सोमवार डलर १ सय २९ रुपैयाँ ५८ पैसामा कारोबार भएको थियो ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३३ रुपैयाँ ७३ पैसा र बिक्री दर १ सय ३४ रुपैयाँ ३५ पैसा रहेको छ । सोमवार युरोको कारोबार १ सय ३४ रुपैयाँ १७ पैसामा भएको थियो । 

    बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५२ रुपैयाँ ९३ पैसा र बिक्री दर १ सय ५३ रुपैयाँ ६४ पैसा रहेको छ। 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 129.72 130.32
     
    EUR (European Euro)
    1 133.73 134.35
     
    GBP (UK Pound Sterling)
    1 152.93 153.64
     
    CHF (Swiss Franc)
    1 137.10 137.73
     
    AUD (Australian Dollar)
    1 86.63 87.03
     
    CAD (Canadian Dollar)
    1 97.64 98.09
     
    SGD (Singapore Dollar)
    1 94.32 94.76
     
    JPY (Japanese Yen)
    10 9.24 9.28
     
    CNY (Chinese Yuan)
    1 18.38 18.47
     
    SAR (Saudi Arabian Riyal)
    1 34.51 34.67
     
    QAR (Qatari Riyal)
    1 35.62 35.78
     
    THB (Thai Baht)
    1 3.61 3.63
     
    AED (UAE Dirham)
    1 35.32 35.48
     
    MYR (Malaysian Ringgit)
    1 28.22 28.35
     
    KRW (South Korean Won)
    100 9.80 9.84
     
    SEK (Swedish Kroner)
    1 12.44 12.50
     
    DKK (Danish Kroner)
    1 17.98 18.06
     
    HKD (Hong Kong Dollar)
    1 16.55 16.63
     
    KWD (Kuwaity Dinar)
    1 421.33 423.28
     
    BHD (Bahrain Dinar)
    1 344.16 345.75


    images
    images

    Logo