images
images

२ कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत, कति पायो ओपनिङ रेञ्ज ?


  • 425
    SHARES
  • २०७९ कार्तिक २८ गते सोमबार

    २ कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

    काठमाडौं । २ कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । सुचीकृत हुनेमा सिक्लेस हाइड्रोपावर र खप्तड लघुवित्तको आईपीओ नेप्सेमा सुचीकृत भएको हो । 

    सिक्लेस हाइड्रोपावरको ८५ लाख कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज १ सय १६ रुपैयाँ ८६ पैसादेखि ३ सय ५० रुपैयाँ ८५ पैसासम्मको रेन्ज तोकेको छ । 

    खप्तड लघुवित्तको ४ लाख कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज १ सय १ रुपैयाँ ०७ पैसादेखि ३ सय ३ रुपैयाँ २१ पैसासम्मको रेन्ज तोकेको छ । दुवै कम्पनीकाे शेयर साेमबार नेप्सेमा सुचीकृत भएको हो । 


    images
    images

    Logo