images
images

आकर्षक बोनससहित गरिमा विकास बैंकले लाभांश घोषणा


  • 515
    SHARES
  • २०७९ कार्तिक २५ गते शुक्रबार

    आकर्षक बोनससहित गरिमा विकास बैंकले लाभांश घोषणा

    काठमाडौं । गरिमा विकास बैंकले लाभांश प्रस्ताव गरेको छ ।

    २४ कात्तिक बिहीबार बसेको बैंक सञ्चालक समिति बैंठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १४.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

    बैंकले प्रस्ताव गरेको लाभांशमध्ये १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि हो ।

    बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयधनीमा वितरण हुनेछ ।


    images
    images

    Logo