images
images

टी–२० वर्ल्डकपको फाइनलमा पाकिस्तानसँग खेल्ने भारतको इच्छा अधुरो 


  • 309
    SHARES
  • २०७९ कार्तिक २४ गते बिहीबार

    टी–२० वर्ल्डकपको फाइनलमा पाकिस्तानसँग खेल्ने भारतको इच्छा अधुरो 

    काठमाडौं । टी–२० वल्र्डकपको फाइनलमा पाकिस्तानलाई हराउने भारतको इच्छा अधुरो भएको छ । आज भएको सेमिफाइनलको खेलमा भारत इङ्ल्याण्डसँग पराजित भएसँगै भारतको फाइनल यात्रामा ब्रेक लागेको हो । 

    इङ्ल्याण्डले भारतमाथि १० विकेटको शानदार जित निकालेको छ । पहिले ब्याटिङ गरेको भारतले १० विकेट गुमाएर १६ ओभरमा १ सय ६८ रन बनाएको थियो । १६९ रनको लक्ष्य पच्छ्याएको इङ्ल्याण्डले कुनै विकेट क्षतिविना सो लक्ष्य पूरा गरेको हो । 

    अब अर्को सेमिफाइनल खेल आइतबार अष्ट्रेलिया र पाकिस्तानको हुनेछ । 


    images
    images

    Logo