images
images

आज पनि घट्यो शेयर बजार, कारोबार १११ करोड


  • 251
    SHARES
  • २०७९ कार्तिक २४ गते बिहीबार

    आज पनि घट्यो शेयर बजार, कारोबार १११ करोड

    काठमाडौं । शेयर बजार परिसूचक आज पनि घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक २३(५३ अंकले घट्दा १८९३ को अंकमा झरेको हो । बजारमा आज १ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो । 

    आज बजारमा १ सय ७१ कम्पनीको मूल्य घट्दा १३ कम्पनीको मूल्य मात्रै बढेको । १ कम्पनीको मूल्य भने स्थिर रहेको छ । 


    images
    images

    Logo