images
images

२००० नजिक पुगेपछि मोडियो शेयर बजारको बाटो


  • 335
    SHARES
  • २०७९ कार्तिक २३ गते बुधबार

    २००० नजिक पुगेपछि मोडियो शेयर बजारको बाटो

    काठमाडौं । २० हजार विन्दुको नजिक पुगेको नेप्सेको यात्रा मोडिएको छ । आइतबार निरन्तर बढेको नेप्से २ दिनसम्म स्थिर रहँदा आज बुधबार उच्च अंकले घट्न पुगेको हो । 
    आज बजार परिसूचक ३९.१५ अंक घटेर १९१७.२२ विन्दुमा झरेको छ। 

    आज कारोबार रकम भने बढेर १ अर्ब ४० करोड ७३ लाख ९५ हजार रुपैयाँ पुगेको छ । बुधबार बजारमा २२३ स्टकको  ३६ लाख ९७ हजार कित्ता शेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । 


    images
    images

    Logo