images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 462
    SHARES
  • २०७९ कार्तिक २३ गते बुधबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ। 

    बुधवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ३८ पैसा कायम रहेको छ । मंगलवार पनि डलर सोही मूल्यमा कारोबार भएको थियो ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३० रुपैयाँ ७८ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ३८ पैसा रहेको छ । मंगलवार युरो १ सय ३१ रुपैयाँ १८पैसामा कारोवार भएको थियो । 

    बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५० रुपैयाँ ६ पैसा र बिक्री दर १ सय ५० रुपैयाँ ७५पैसा रहेको छ। 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.78 131.38
     
    EUR (European Euro)
    1 130.78 131.38
     
    GBP (UK Pound Sterling)
    1 150.06 150.75
     
    CHF (Swiss Franc)
    1 132.23 132.84
     
    AUD (Australian Dollar)
    1 84.72 85.11
     
    CAD (Canadian Dollar)
    1 96.88 97.33
     
    SGD (Singapore Dollar)
    1 93.26 93.69
     
    JPY (Japanese Yen)
    10 8.94 8.98
     
    CNY (Chinese Yuan)
    1 18.03 18.11
     
    SAR (Saudi Arabian Riyal)
    1 34.79 34.95
     
    QAR (Qatari Riyal)
    1 35.63 35.79
     
    THB (Thai Baht)
    1 3.51 3.52
     
    AED (UAE Dirham)
    1 35.61 35.77
     
    MYR (Malaysian Ringgit)
    1 27.61 27.74
     
    KRW (South Korean Won)
    100 9.48 9.53
     
    SEK (Swedish Kroner)
    1 12.06 12.12
     
    DKK (Danish Kroner)
    1 17.58 17.66
     
    HKD (Hong Kong Dollar)
    1 16.66 16.74
     
    KWD (Kuwaity Dinar)
    1 422.91 424.85
     
    BHD (Bahrain Dinar)
    1 346.95 348.54

     


    images
    images

    Logo