images
images

गगन थापाको चुनावी गीत : प्रधानमन्त्री बनाउनुछ अब गगनलाई


  • 237
    SHARES
  • २०७९ कार्तिक २२ गते मंगलबार

    गगन थापाको चुनावी गीत : प्रधानमन्त्री बनाउनुछ अब गगनलाई

    काठमाडौं । काँग्रेस महामन्त्री तथा काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधिसभा उम्मेदवार गगन थापाको चुनावी गीत सार्वजनिक भएको छ । थापाको सचिवालयले आज सार्वजनिक उक्त गीत सार्वजनिक गरेको हो । 

    गीतमा गगनलाई अबको प्रधानमन्त्रीको रुपमा चर्चा गरिएको छ । थापा सबै जनताकाे भरोसा र भिजन भएको नेताको रुपमा उल्लेख गरिएको छ । गीतमा युवा पुस्ता नेतृत्वमा आउनुपर्ने जनाइएको छ ।


    images
    images

    Logo