काठमाडौं । आज डीभी भर्ने आज अन्तिम रहेको छ । आज नेपाली समय अनुसार रातिको १०ः४५ बजेबाट आवेदन बन्द हुने नेपालस्थित अमेरिकी दुतावासले जनाएको हो ।
दुतावासले सामाजिक सञ्जालनमा पोस्ट गर्दै डिभी २०२४ को लागि आवेदन दिने आज अन्तिम दिन रहेको जानकारी दिएकोे छ । डीभी भर्ने व्यक्तिले एक पटक भरिसकेको व्यक्तिले अर्को चोटी फेरि भरेमा दुबै आवेदन रद्द हुने समेत दुतावासले प्रस्ट पारेको छ ।