images
images

बुबाद्धारा २ बर्षीया छोरीको घाँटी थिचेर हत्या 


  • 347
    SHARES
  • २०७९ कार्तिक २२ गते मंगलबार

    बुबाद्धारा २ बर्षीया छोरीको घाँटी थिचेर हत्या 

    काठमाडौं । सिद्धिचरण नगरपालिका ३ अधेरीमा २ बर्षीया नबालिकाको हत्या भएको छ । बुबा  राजेन्द्र राईले घाँटी थिचेर छोरी रित्तिका राईको हत्या गरेका हुन् ।

    सोमबार राति मदिरा सेवन गरि आएका राईले श्रीमतीसँग बादविवादपछि खुकुरी प्रहार गरि श्रीमतीलाई समेत घाईते बनाएका छन् । धारिलो हतियारले आफैँलाई समेत काटेर टाउकोमा घाउ बनाएको प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए । 

    घाईते दुबैको सामुदायिक अस्पताल सोब्रुमा उपचार भई रहेको छ । मृतक बालिकाको कानूनी प्रकृया पूरा शब पोष्टमार्टमका लागि पठाईएको प्रहरीले जनाएको छ । आरोपित राईलाई अस्पतालबाटै पक्राउ गर्ने प्रहरीको तयारी छ । 


    images
    images

    Logo