images
images

एक सातामा तीन सय जनालाई देखियो डेंगी


  • 456
    SHARES
  • २०७९ कार्तिक २० गते आइतबार

    एक सातामा तीन सय जनालाई देखियो डेंगी

    काठमाडौं। पछिल्लो एक सातामा तीन सय जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्म ३ सय नयाँ सङ्क्रमित थपिएको हो । 

    योसँगै देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या ४७ हजार ६८ पुगेको छ । कात्तिक महिनाको सुरुमै सङ्क्रमितको सङ्ख्या घटे पनि डेङ्गुको उच्च जोखिम मङ्सिरको अन्तिमसम्म रहने महाशाखाले बताएको छ ।
     


    images
    images

    Logo