images
images

एकैदिन १४ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 400
    SHARES
  • २०७९ कार्तिक २० गते आइतबार

    एकैदिन १४ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज एकैदिन १४ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कायम भएको छ । 

    शुक्रबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज एकैदिन १ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँमा कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  


    images
    images

    Logo